Techie IT
२०८३ असार २३, मंगलबार

अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध भड्किने खामेनीको चेतावनी


इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले यदि अमेरिकाले आफ्नो देशमाथि आक्रमण गरे त्यसको परिणामस्वरूप “क्षेत्रीय युद्ध” भड्किन सक्ने चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीको संकेत दिँदै यूएसएस अब्राहम लिंकनसहितका युद्धपोतहरू अरब सागरमा तैनाथ गरेका बेला खामेनीको यस्तो प्रतिक्रिया आएको हो।

खामेनीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “अमेरिकीहरूले बुझ्नुपर्छ यदि उनीहरूले युद्ध सुरु गरे भने यसपटक त्यो क्षेत्रीय युद्ध हुनेछ।”



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट