Techie IT
२०८२ वैशाख १८, बिहीबार

निफुक नाम्डुलिङ गुम्बा


मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा अवस्थित निफुक नाम्डुलिङ गुम्बा । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिएको पुरानो यस गुम्बा ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसावले समेत महत्वपूर्ण मानिन्छ । कलात्मक रूपमा भीरमा अवस्थित यस गुम्बामा पर्यटकहरु दैनिकजसो जाने गर्दछन । 

तस्बिर : सुशीलबाबू थकाली/रासस



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट