Techie IT
२०८२ वैशाख १८, बिहीबार

रातो मच्छिन्द्रनाथ (फोटोहरू)


वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ । साेमबार पुल्चाेकमा राखिएकाे ३२ हातकाे रथमा रथाराेहण गरिएकाे मच्छिन्द्रनाथकाे रथ तानेर गावहाल पुर्‍याइएकाे छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानेर गाबहाल पुर्‍याउँदै । नेपालकै सबैभन्दा  लामो जात्राको रूपमा रहेको मच्छिन्द्रनाथको रथ पुल्चोबाट गाबहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल, थति हुँदै जावला खेलसम्म पुर्‍याई भोटो देखाएपछि सम्मन्न हुनेछ ।

तस्बिरहरू : रत्न श्रेष्ठ/रासस 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट