Mustang View
मुस्ताङको छुसाङ-चराङ सडकखण्डबाट देखिएको पर्वतीय शृङ्खला

उपल्लो मुस्ताङको छुसाङ-चराङ सडकखण्डबाट देखिएको पर्वतीय शृङ्खला । प्रकृतिले निर्माण गरेका अनुपम कलाकृति झै लाग्ने यी पर्वतीय दृश्य पर्यटकलाई आकर्षित गर्ने गरेका छन् ।
यो पनि पढ्नुहोस
A view from the road at Namdok River
तस्बिरः धर्मेन्द्र झा/रासस




तपाईको प्रतिक्रिया दिनुहोस