गोसाइँकुण्ड
समुद्री सतहबाट करिब चार हजार तीन सय ६० मिटर उचाइमा रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड । हिमाली कालो कडा चट्टानमा निर्मल जलयुक्त यो ताल धार्मिक तीर्थस्थलको रूपमा समेत परिचित छ ।
तस्बिरः सुवास ढुङ्गाना/रासस



तपाईको प्रतिक्रिया दिनुहोस