राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा पटक–पटक हुने आन्दोलन, जातीय तथा धार्मिक हिंसाले यस क्षेत्रको प्रगतिमा अवरोध पुर्याएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सम्पूर्ण मधेशवासीलाई हिंसात्मक गतिविधि त्यागी एकताबद्ध भएर समृद्धिको यात्रामा अघि बढ्न अपिल गर�...