ढाका: बङ्गलादेशमा शुक्रबार भएका दुई छुट्टाछुट्टै भीषण सडक दुर्घटनामा १६ जनाको ज्यान गएको छ भने दर्जनौँ नागरिक घाइते भएका छन्।सिल्हट जिल्लाका प्रहरी उपरीक्षक चौधरी एमडी जाबेर सादेकका अनुसार राजधानी ढाकाबाट करिब २४० किलोमिटर उत्तरपूर्वमा पर्ने सिल्हट क्षेत्रमा बिहान करिब ७:३० बजे दुईवटा यात्रुवाहक...