चेक अनादर (banking fraud) मुद्दामा अदालतबाट सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-४ घर भई हाल काठमाडौं महानगरपालिका-७ चाबहिल बस्दै आएका ४७ वर्षीय अमिर कुमार श्रेष्ठलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो।जिल्ला अदालत काठमाडौंक�...