नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का लागि फ्रेन्चाइज टिम काठमाडौं गोर्खाज र क्लाउड एजुकेसन भिसाबीच आधिकारिक साझेदारी भएको छ। “टुगेदर फर द गेम : अ पार्टनरसिप फर क्रिकेट” भन्ने मुख्य नाराका साथ घोषणा गरिएको यो सहकार्यको प्रमुख उद्देश्य नेपाली क्रिकेटको प्रवर्द्धन तथा खेलकुदसँग सम्बन्धित विविध गतिवि�...