हालै आएको विनाशकारी बाढीका कारण काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को गम्भीर आपूर्ति समस्या समाधान गर्न सरकारले नयाँ र आपतकालीन व्यवस्था लागू गरेको छ।बाढीले ढुवानी तथा आपूर्ति प्रणालीमा अवरोध पुर्याएपछि उपभोक्ताले ग्यास पाउन अत्यधिक सास्ती व्यहोर्नुपरेको अवस्थालाई मध्यनज�...