सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान सङ्काय डीनको कार्यालय, डडेलधुराले डडेलधुरा मेडिकल कलेजका लागि विभिन्न शैक्षिक पदहरूमा करार सेवामा कर्मचारी तथा शिक्षक पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।सङ्कायले सोमबार पहिलोपटक औपचारिक सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्व...