अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीका बुबा तथा पूर्वएजेन्ट जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।अर्जेन्टिनाको सञ्चारमाध्यम ‘इन्फोबाए’ र विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित जर्जको रोसारियोस्थित एक अस्पतालमा उपचारका क्रममा निधन...