नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन भएकै दिन आफूलाई पक्राउ गर्ने निर्णय गरिएको दाबी गरेका छन्। शनिबार नगरकोटमा आयोजित पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले रातभर तयारी गरेर बिहानपख आफूलाई पक्राउ गरिएको बताएका हुन्।ओलीले आफूले विगतमा अनेकौँ राजनीतिक चु�...