कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी सोमबार (भदौ ८ गते) तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई औपचारिक पत्राचार गरिसकेको मुख्यमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।मुख्यमन्त्री कार्कीले आजै विश्वासको मत �...