सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने आन्तरिक तयारी तीव्र पारेको छ। निर्वाचन आयोगसँगको परामर्शपछि सरकार चुनावको मिति तोक्ने अन्तिम कसरतमा जुटेको हो।कानून अनुसार २०७९ वैशाखमा निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै नयाँ निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ। २०७�...