रास्वपा नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको निर्देशनमा आज नेपाल प्रहरीले सञ्चारगृहभित्रै छिरेर पत्रकारहरू पक्राउ गरेको र धाकधम्की दिएको भन्दै राजनीतिक विश्लेषक मुमाराम खनालले कडा टिप्पणी गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै विश्लेषक खनालले बालेन समर्थकतर्फ लक्षित ग�...