आर्थिक वर्ष २०८२/०८३ मा नेपालले विद्युत् व्यापारमा ऐतिहासिक सफलता हासिल गरेको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आवमा विगतका वर्षहरूलाई पछाडि पार्दै विद्युत् निर्यातबाट कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको छ। भारतीय खुला बजार तथा बङ्गलादेशसँगको सुदृढ व्यापारमार्फत नेपालले ३ अर्ब ८�...