नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा आधुनिक सुरक्षा विशेषतासहितको १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै ‘सिरिज २०२५’ अन्तर्गतको यो नोट साविककै आकारमा तर रङ परिमार्जन गरी बजारमा ल्याइएको जनाएको छ। नयाँ नोटमा...