नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज (बुधबार) सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुने यो खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ।एनपीएलका अघिल्ला दुवै संस्करणमा पोखरा सुदूरपश्चिमसँग पराजित �...