१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक पुरुष पक्राउ परेका छन्।पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ का ४० वर्षीय अशोक कुमार राई रहेका छन्। उनलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।राईले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी चौकी ज्यामिरगढीब�...