Techie IT
२०८३ असोज २५, आइतबार

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय राई पक्राउ


१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ का ४० वर्षीय अशोक कुमार राई रहेका छन्। उनलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

राईले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट