नेपाली कांग्रेसले आजदेखि ‘हामी तयार छौँ’ अभियान औपचारिक रूपमा सुरु गर्ने भएको छ। पार्टीभित्रको आत्मसमीक्षा, विचार, दस्तावेज र संसद् तथा सडकमा सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका तयार पार्ने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको हो।पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार विगतका कमीकमजोर�...