राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले असोज २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आकर्षक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरसहितको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ बजारमा ल्याएको हो।प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको �...