नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनको पूर्वसन्ध्यामा तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम अङ्कित शिलान्यास शिलालेख हटाइएको भन्दै नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीले घोर आपत्ति जनाएको छ। नगर कमिटी अध्यक्ष उत्तमबहादुर राउतद्वारा जारी ‘इतिहास नमेटाऊ’ शीर्षकको विज्...