प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीचको सम्बन्ध दिनप्रतिदिन पेचिलो बन्दै गएको छ। अर्थ मन्त्रालयसँग समन्वय नगरी प्रधानमन्त्री कार्यालयबाटै आर्थिक क्षेत्रका सरोकारवालाहरूसँग श्रृंखलाबद्ध छलफल अघि बढाइए पछि प्रधानमन्त्री शाहले 'छायाँ अर्थ मन्त्रालय' चलाउन खोजे...