प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभरका आङ्गिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले भक्तपुरको सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गरेका छन्।देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करिब २ हजार २ सय कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। लामो �...