सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य हुन सके मात्रै नागरिकले वास्तविक रूपमा सङ्घीयताको अनुभूति गर्न सक्ने बताएका छन्।धनगढीमा नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालको सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित छलफल कार्यक...