नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज सार्वजनिक गरिएको दर अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ७४ पैसा र बिक्री दर १५३ रुपैयाँ ३४ पैसा कायम गरिएको छ। त्यसैगरी, युरोपियन युरो एकको खरिद दर १७४ रुपैयाँ र बिक्री दर १७४ रुपैयाँ ६८ पैसा तोकिएको छ भने युक�...