अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लाहरूमा यातायात सेवा प्रभावित भएको छ भने केही प्रमुख सडकहरूमा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।विभिन्न प्रदेशका स...