इरानसँग बढ्दो भूराजनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज स्ट्रेट (जलघाँटी) को नाम परिवर्तन गरेर आफ्नो नामबाट राख्ने सुझाव दिएका छन्।राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत विचार व्यक्त गर्दै लेखेका छन्, “अब यो अमेरिका�...