Techie IT
२०८२ मंसिर २१, आइतबार

धरान–पाँचथर मार्गमा बोलेरो दुर्घटना


लगातार वर्षाबीच धरानबाट पाँचथरको फिदिम जाँदै गरेको बोलेरो गाडी तमोर करिडोरको कात्तिके भन्ने ठाउँमा सडकबाट झन्डै पाँच सय मिटर तल खसेको छ।

पाँचथरका प्रहरी उपरीक्षक (डिएसपी) अनिशकुमार कर्णका अनुसार दुर्घटना भएलगत्तै प्रहरीले घटनास्थलतर्फ परिचालन गरिएको छ। उनले भने, "केही बेरअघि बोलेरो गाडी सडकबाट पाँच सय मिटर तल खसेको सूचना आएपछि प्रहरी परिचालन भएको हो। म आफै पनि थप टोली लिएर घटनास्थलतर्फ जाँदैछु। अहिलेसम्म अरू विस्तृत जानकारी छैन।"

प्रहरीले भने, तमोर करिडोरको सडकमा खसेको गाडीमा कति यात्रु थिए भन्ने अहिलेसम्म खुलिसकेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट