Techie IT
२०८३ असार २७, शनिबार

आजको मौसम हेर्नुहोस्

Weather Update


देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने अन्य प्रदेशका अधिकांश स्थानमा मौसम सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जबकि देशका अन्य भागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट