Techie IT
२०८३ असार २५, बिहीबार

आजको मौसम कस्तो रहला?


मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर उल्लेखनीय कुनै मौसमी प्रणाली सक्रिय नभएको जनाएको छ।

बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिए पनि अन्य अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ ।

आज दिउँसो सुदूरपश्चिमसहित कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम सफा रहने महाशाखाले जनाएको छ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट