Techie IT
२०८३ कार्तिक ११, मंगलबार

करेन्ट लागेर युवकको मृत्यु


स्याङ्जाको पुतलीबजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

पुतलीबजार नगरपालिका–१ ठाडोलाइन डेरा गरी बस्ने रौतहट गुजरा नगरपालिका–१ रंगपुर घर भएका २५ वर्षीय अरुणकुमार चौधरीको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

पुतलीबजार नगरपालिका–९ कोल्मास्थित नेटको काम गर्ने क्रममा बिजुलीको पोलमा भर्‍याङ लगाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट