Techie IT
२०८३ वैशाख ३०, बुधबार

काभ्रेमा सुख्खा पहिरो खस्दा बीपी राजमार्ग ठप्प


File Photo

काभ्रेपलाञ्चोकमा सुख्खा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ।

आइतबार साँझ ७ बजेर २० मिनेटतिर नमोबुद्द नगरपालिका–४ स्थित एक नम्बर पुल नजिक बीपी राजमार्गको सडक खण्डमा माथिबाट सुख्खा पहिरो खस्दा सवारी आवागमन दुवैतर्फी रुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

प्रहरीका अनुसार पहिरो पन्छ्याउन जेसीबी परिचालन गरिएको छ र सडक खुलाउने प्रयास भइरहेको छ। पहिरो हटेपछि मात्र यातायात पुनः सञ्चालन हुने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट