Techie IT
२०८३ भाद्र १३, शनिबार

बाख्रा चराउन जङ्गल गएका रोकायको ढुङ्गा लागेर मृत्यु


सांकेतिक

जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमारामा बाख्रा चराउन जङ्गल गएका नरबहादुर रोकाय ढुङ्गाले लागेर घाइते भएका थिए। भिरमाथिबाट खसेको ढुङ्गाले रोकायको टाउकामा चोट पुर्‍याएको थियो।

उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिएका छन् ।

स्थानीयवासी बेगवान बस्नेतका अनुसार घाइते रोकायलाई तत्काल अस्पताल पुर्‍याइए पनि ज्यान बचाउन सकिएको थिएन।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट