Techie IT
२०८२ चैत्र ३, मंगलबार

करेन्ट लागेर एक जनाको मृत्यु


बारा जिल्लाको जीतपुरसिमारा उपमहानगरपालिका-१६ टाङगिया बस्तीका ४५ वर्षीय ज्ञान बहादुर राईता मगरको करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रबार दिउँसो कोल्हवी नगरपालिका-५ बलुवा खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा उनी गम्भीर घाइते भएका थिए । प्राथमिक उपचारका लागि जननायक अस्पताल कोल्हवी पुर्‍याइए पनि थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट