Techie IT
२०८३ भाद्र १६, मंगलबार

बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १७० पुग्यो


असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १७० पुगेको छ। गृह मन्त्रालयका अनुसार, आइतबार राति ७:३० बजेसम्मको अद्यावधिक विवरणमा ४२ जना अझै बेपत्ता छन्। उद्धार गरिएका १११ जना घाइते रहेको पनि मन्त्रालयले जनाएको छ।

यसैगरी, आइतबार काभ्रे, सिन्धुली, ललितपुरलगायतका जिल्लाबाट १६२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। नागढुंगा नजिक रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट