Techie IT
२०८३ जेष्ठ १५, शुक्रबार

बजेट २०८३/८४: स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचनाको घोषणा


सरकारले लामो समयदेखि समस्याग्रस्त बन्दै आएको स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गर्ने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमालाई थप व्यवस्थित र प्रभावकारी बनाउन यस्तो घोषणा गर्नुभएको हो। सेवा प्रवाहमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय कमजोरीका कारण यो कार्यक्रम पछिल्लो समय संकटमा पर्दै आएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट