Techie IT
२०८३ वैशाख २२, मंगलबार

एससिओ प्लस शिखर सम्मेलनमा राष्ट्रपति सीले गरे प्रधानमन्त्री ओलीलाई स्वागत


प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन पुगेका छन्।

सम्मेलनमा उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनकी धर्मपत्नी पेङ लियुआनले स्वागत गरेका थिए। त्यस क्रममा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित थिइन्।

प्रधानमन्त्री ओली हिजो शिखर सम्मेलनमा सहभागी हुन चीनतर्फ प्रस्थान गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट