Techie IT
२०८३ असोज २०, मंगलबार

पूर्वमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको निधन


कर्णाली प्रदेशका पूर्वसामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको ७१ वर्षको उमेरमा निधन भएको छ। मिर्गौलासम्बन्धी रोगबाट पीडित बुढाक्षेत्रीको उपचारका क्रममा सोमबार कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा निधन भएको हो।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सदस्य बनेका थिए। बुढाक्षेत्री कर्णाली प्रदेश सरकारमा सामाजिक विकासमन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट