Techie IT
२०८३ श्रावण ९, शनिबार

५० वर्षीया महिलामाथि जबरजस्ती करणी अभियोगमा एक व्यक्ति पक्राउ


५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको बढैयाताल गाउँपालिका–६, खल्ला गाउँका ४२ वर्षीय दिनेश थारूलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पीडित महिलाले थारूमाथि जबरजस्ती करणी गरेको उजुरी दिएपछि इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो।

हाल पक्राउ परेका थारूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट