Techie IT
२०८३ असोज २७, मंगलबार

घरायसी विवादका बीच श्रीमतीको हत्या


नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–३ उदयटारीका ५० वर्षीय महेन्द्र पौडेललाई आफ्नै श्रीमती ४७ वर्षीया गोमा पौडेलको हत्या गरेको अभियोगमा प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ।

प्रहरीका अनुसार, घरायसी विवादका क्रममा महेन्द्रले चक्कु प्रहार गरी गोमाको हत्या गरेका थिए। घटना भएको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी सर्दीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट