Techie IT
२०८३ असोज २५, आइतबार

प्रशासन र सुरक्षा प्रमुखद्वारा राजनीतिक संवादमार्फत शान्तिपूर्ण समाधानको अपिल


काठमाडौं — नेपालका प्रशासनिक र सुरक्षा निकायका प्रमुखहरूले राजनीतिक संवादमार्फत यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबै पक्षमा हार्दिक अपिल गरेका छन्।

मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक नेपाल राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट