Techie IT
२०८२ फागुन १, शुक्रबार

लुटिएको एसएलआर भक्तपुरमा फेला


File Photo

जेन–जी प्रदर्शनको क्रममा बानेश्वरबाट लुटिएको एउटा एसएलआर भक्तपुरमा फेला परेको छ।

चाँगुनारायण नगरपालिका–९, ब्रम्हायणीमा स्थानीयले कपडामा बेरेर राखिएको अवस्थामा उक्त हतियार प्रहरीलाई बुझाएका छन्।

सो एसएलआरमा “नम्बर–२० गण २९०” लेखिएको छ र सशस्त्र प्रहरीको मिनभवनस्थित बेसबाट लुटिएको हो भनी सशस्त्र प्रहरीका अधिकृतहरूले जानकारी दिएका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए, “स्थानीयले फेला पारेर बुझाएको एसएलआरको तथ्य जाँच गरी सम्बन्धित निकायमा बुझाइनेछ।”



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट