Techie IT
२०८३ असोज ७, बुधबार

हतियारको गोलीसहित काठमाडौंबाट एक जना पक्राउ


प्रहरीले गोकर्णेश्वर नगरपालिका-५, टेलिकम चोकबाट अत्याधुनिक हतियार एसएलआर (SLR) को ६ थान गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा काठमाडौँको ज्यापू टोल बस्ने ४३ वर्षीय विकास महर्जन रहेका छन्। उनलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाइने काठमाडौँ परिसरका प्रहरी प्रवक्ता (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट