Techie IT
२०८२ वैशाख १७, बुधबार

करिब १ सय १ किलो गाँजा बरामद


मकवानपुर । मकवानपुरगढी गाउँपालिका-२ स्थित धबोडी खोल्सामा रहेको होमपाईप भित्र अवैध लागूऔषध गाँजा करिब १ सय १ किलो ३ सय १० ग्राम मंगलबार साँझ प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले प्लाष्टिकले बेरेर पोका पारी होमपाईप भित्र लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट