Techie IT
२०८३ असार ११, बिहीबार

काठमाडौँ महानगरको सूचना : सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्डविपरीत संरचना हटाउनु


काठमाडौँ महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ।

महानगरले एक सार्वजनिक सूचना जारी गर्दै असोज २ गते काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणको संयुक्त निर्णयअनुसार सात दिनभित्र यस्ता संरचना हटाउन निर्देशन दिएको हो।

महानगरले तोकिएको समयसीमा भित्र अतिक्रमण नहटाए कारबाही गरी बलपूर्वक खाली गराइने चेतावनी समेत दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट