Techie IT
२०८३ वैशाख १५, मंगलबार

फोहोर घरमै सुरक्षित रूपमा राख्न काठमाडौं महानगरपालिकाको आग्रह


काठमाडौं महानगरपालिकाले महानगरबासीलाई फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको छ।

बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा अवरोध उत्पन्न भएपछि महानगरले सूचना जारी गर्दै घरमा निस्कने फोहोरलाई सुरक्षित रूपमा कम्पाउण्डभित्रै राख्न अनुरोध गरेको हो।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्म घरबाट निस्कने फोहोर तथा मैला घर वा कम्पाउण्डभित्र सुरक्षित रूपमा राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न भनिएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट