Techie IT
२०८३ श्रावण १०, आइतबार

रूपन्देहीमा कोठाभित्रै एक वृद्ध पुरुष मृत फेला


सांकेतिक

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित महामाया पथमा डेरा गरी बस्दै आएका अन्दाजी ७० वर्षीय एक पुरुष शनिबार आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेका छन्।

उनको नाम, थर र स्थायी वतन हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। स्थानीयले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का तयार पार्दै थप अनुसन्धान अघि बढाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट